अभिभावक भेला सम्बन्धमा ।
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय
सिपीचोक, सिपीनगर, धादिङबेंसी धादिङ
आदरणीय अभिभावकज्यू, मिति : २०७८÷१२÷०६
विषय : अभिभावक भेला सम्बन्धमा ।
यस चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा कक्षा ीप्न् मा अध्ययनरत विद्यार्थीहरुको अभिभावक भेला मिति २०७८:१२:०७ गते सोमबार हुने भएकोले अनिवार्य उपस्थित भई शैक्षिक गुणस्तर सुधारका लागि सल्लाह सुझाव दिनु हुन यसै पत्रमार्फत हार्दिक अनुरोध गरिन्छ ।
समय : दिउँसो ३ः३० बजे
प्रिन्सिपल
षष्टि कुमार श्रेष्ठ
